Lucky-Khabar_

जनमतपार्टी पर्सा क्षेत्र नम्बर -१ वीरगन्ज वडा नम्बर -२१ पटेल नगरमा घरदैलो

बिरगंज|जनमत पार्टी पर्सा क्षेत्र नम्बर–१ का नेताहरूले वीरगन्ज महानगरपालिका वडा नम्बर–२१ पटेल नगरमा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्। निर्वाचन केन्द्रित अभियानअन्तर्गत आयोजित घरदैलो कार्यक्रममा नेताहरूले स्थानीय बासिन्दासँग प्रत्यक्ष भेटघाट गर्दै आफ्ना एजेन्डा तथा भावी योजना प्रस्तुत गरेका थिए।

content ad p2

घरदैलोका क्रममा पार्टीका प्रतिनिधिहरूले विकास निर्माण, रोजगारी सृजना, शिक्षा, स्वास्थ्य तथा पूर्वाधार सुधारलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाए। स्थानीय बासिन्दाले पनि विभिन्न समस्या तथा सुझाव राख्दै समाधानका लागि पहल गर्न आग्रह गरेका थिए।

कार्यक्रममा पार्टीका स्थानीय नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो। जनमत पार्टीले आगामी निर्वाचनमा पर्सा क्षेत्र नम्बर–१ मा जित सुनिश्चित गर्न घरदैलो कार्यक्रमलाई तीव्रता दिएको जनाएको छ।

सम्बन्धित खबर

भारतीय एसएसबीले भत्कायो नेपाली भूमि सुस्तामा छिरेर निर्माणाधीन बाँध

लक्की खबर

रक्सौल आइपुग्यो युरिया मलको पहिलो खेप, आजै वीरगञ्ज भित्र्याइने तयारी

लक्की खबर

NRN युवती दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६, इतिहासमा पहिलो गैरआवासीय नेपाली विजेता

लक्की खबर