Lucky-Khabar_

वीरगञ्जमा भएको रक्तदान कार्यक्रममा करिब ११६ पोका रगत संकलन

५ माघ, वीरगञ्ज । वीरगन्जमाभएको दुई छुट्टाछुट्टै स्थानमा रक्तदान कार्यक्रममा १ १६ पोका रगत संकलन भएको छ । प्रदिप खण्डेलवाल मेमोरियल ट्रष्ट वीरगन्ज र राष्ट्रिय वाणिज्य बैँक मधेश प्रदेशको आयोजनामा छुट्टाछुट्टै कार्यक्रम भएकोमा१ १६ पोका रगत संकलन भएको हो

content ad p2

प्रदिप खण्डेलवाल मेमोरियल ट्रष्टले बिरगंज ठाकुरराम बहुमुखी क्याम्पस अगाडि रक्तदान कार्यक्रम आयोजना भएको थियो । उक्कातर्यक्रममा ४ जना महिलासहित ७० जनाले रक्तदान गरेका रक्तसञ्चार केन्द्र वीरगञ्जका प्रमुख सौरभराज पाण्डेले जानकारी दिनुभयो ।

अर्को रास्ट्रिय बाणिज्य बैँकले आफ्नो ५९ औँ वार्षिकोत्सवको अवसरमा रक्तदान  कार्यक्रम समपन्न गरेको छ । राष्ट्रिय बाणिज्य बैंक मधेस प्रदेशको प्रादेशिक कार्यालय वीरगन्ज परिसरमा कार्यक्रम आयोजना भएको हो ।

उक्त रक्तदान कार्यक्रममा   ५ महिलासहित ४६ जनाले रक्तदान गरेका  जानकारी प्राप्तभएकोछ ।

सम्बन्धित खबर

भारतीय राजदूत नवीन श्रीवास्तवलाई वीरगञ्जमा बिदाइ

लक्की खबर

देशभरका नदीमा जलसतह बढ्ने, तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

लक्की खबर

सरकारी गाडी लिएर क्यासिनो पुगेका सखुवाप्रसौनीका अध्यक्ष यादवसहित ८ जना पक्राउ

लक्की खबर