Lucky-Khabar_

विनोद मण्डलको गोदाममा सशस्त्र प्रहरीद्वारा छापा, पाँचलाखको सामान बरामद भएको

वीरगञ्ज । सशस्त्र प्रहरी प्रस्तावित गुल्म वीरगन्ज भन्सार कार्यालयले लिंकरोडमा छापा मारेर सामान बरामद गरेको छ भने जानकारी भएको छ ।

content ad p2

वीरगञ्जको लिंकरोड स्थित डि.एन. अरविन्द इन्टरप्राईजेजमा भन्सार छलिको सामान रहेको सूचनाका आधारमा सशस्त्र प्रहरी नायव उपरीक्षक सुरज रिजालको नेतृत्वमा रहेको सशस्त्र प्रहरी टोलीले आज दिउँसो छापा मारेर पाँचलाख बराबरको सामान बरामद गरेको छ ।

विनोद मण्डल सञ्चालक रहेको डी.एन. अरविन्द इन्टरप्राईजेजमा समरसेल पम्प, पाईप, हार्डवेयर विद्युतीय सामग्री लगायतका सामान बरामद भएको सशस्त्र प्रहरी नायव उपरीक्षक सुरज रिजालले जानकारी गराउनु भयो ।

सम्बन्धित खबर

जनताको समस्या सुन्न बहुबरी पुगे रास्वपाका सांसदहरू, कृषि, सिँचाइ, शिक्षा र स्वास्थ्यका विषयमा खुला छलफल

लक्की खबर

वीरगञ्ज–११ श्रीपुर नयाँ बस्तीमा ठूलो चोरी, २५ लाख रुपैयाँ बराबरका गहना चोरी भएको दाबी

लक्की खबर

रक्सौल नाकामा सामान किन्न जाने नेपालीहरूको ठूलो भीड, यता नेपाली व्यापारी भने व्यापार नचल्दा चिन्तित!

लक्की खबर