Lucky-Khabar_

शिक्षाको अवस्था मधेश प्रदेशका जिल्लाहरूमा खस्कंदा विज्ञहरू चिन्तित

वीरगञ्ज । मधेश प्रदेशका जिल्लाहरूमा शिक्षाको अवस्था खस्कँदै गएकोमा विशेषज्ञहरूले चिन्ता व्यक्त गरेका छन्। मधेश प्रदेशको शिक्षा विकास निर्देशनालयले शुक्रबार आयोजना गरेको “विद्यार्थी भर्ना तथा टिकाउ दर सम्बन्धी चुनौती र समाधानका उपाय” विषयक अन्तरक्रियामा उनीहरूले यो विषयमा आफ्नो धारणा राखे।

content ad p2

कार्यक्रममा मधेश प्रदेशका शिक्षा तथा संस्कृति मन्त्री राज कुमार लेखीले प्रदेशको शिक्षाको अवस्था दिन प्रतिदिन कमजोर हुँदै जानु चिन्ताको विषय भएको बताए।

उनले भने कि मधेश प्रदेशमा ४० प्रतिशत भन्दा धेरै बालबालिका अझै विद्यालय बाहिर रहनु गम्भीर चिन्ताको विषय हो। मन्त्री लेखीले सबैले मिलेर विद्यालय बाहिर रहेका बालबालिकाहरूलाई विद्यालयमा ल्याउने र टिकाउने काम गर्नुपर्ने आवश्यकतामा जोड दिए।

सम्बन्धित खबर

बाढीपीडितको उद्धारमा चिकित्सकको चेतावनी: घाइते भेटिए तत्काल अपनाउनुहोस् यी जीवनरक्षक उपाय

लक्की खबर

मेहनत र अनुशासनले सुरक्षा निकायका पाँच पदमा सफलता, धिराजन परियार बने प्रेरणाका पात्र

लक्की खबर

हरि खेतान बहुमुखी कलेजमा सम्मान तथा पुरस्कार वितरण

लक्की खबर