Lucky-Khabar_

जिल्ला प्रहरी कार्यालय पर्साले आज नागरिक सुनवाई कार्यक्रम गरेको ।

वीरगन्ज महानगरपालिकाका उप प्रमुख श्री ईम्तियाज आलम ज्युको प्रमुख आतिथ्यतामा जिल्ला प्रहरी कार्यालय पर्सा द्वारा क्लासिक बैकक्युटमा नागरिक सुनुवाइ कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा उपस्थित सहभागीहरु बाट सुरक्षा निकाय लगायत स्थानीय निकाय सम्बन्धि गुनासो तथा सल्लाह सुझाव लिएको थियोे भने मन्तव्यको क्रममा सहभागीबाट आएको समस्याको समाधान गर्नको लागि प्रतिबद्ध रहेको बताउनु भयो । उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाल,प्रहरी उपरीक्षक कुमोद दुङ्गोल ,सशस्त्र प्रहरीका उपरीक्षक लगायतका विभिन्न वडाका वडा अध्यक्ष ज्यू,बुधिजिवी भरभालादमि तथा पत्रकार ज्यूहरु को सहभागीता रहेको थियोे ।

content ad p2

सम्बन्धित खबर

‘भारतलाई जानौँ’ को अखिल भारतीय लिखित परीक्षा अगस्ट ३१ मा, रक्सौलका १० विद्यालयका ४०० विद्यार्थी सहभागी

लक्की खबर

प्रधानमन्त्री बालेन शाहमाथि संसदीय मर्यादा उल्लंघनको आरोप: राजनीतिक वृत्तमा तरंग

लक्की खबर

सर्वोच्चमा नयाँ युगको सुरुवात कि परम्पराको अन्त्य? सात दशकको इतिहास तोड्दै चौथो वरीयताका न्यायाधीश प्रधानन्यायाधीशमा सिफारिस!

लक्की खबर