Lucky-Khabar_

चुरियामाईमा मोबिल बोकेको कन्टेनर लहरी दुर्घटना

१३मन्सिर्,हेटौंडा| चुरियामाईमा मोबिल बोकेको कन्टेनर लहरी दुर्घटना भएको छ |
width=”2048″ height=”949″ class=”alignnone size-full wp-image-16026″ />


पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा १५ चुरियामाईमा बिरगंज बाट हेटौंडा आउँदै गरेको प्र.२-०३-००१ख ६७३८ नं.को मोबिल बोकेको कन्टेनर लहरी अनियन्त्रित भई सडकमा पल्टिएको छ |कन्टेनर लहरीको चालक घाईते अवस्थामा छन् ।

हाल उक्त बाटो दुबै तर्फ अवरोध रहेको छ । प्रहरीले जनाए अनुसार क्रेनको सहायताले बाटो खुलाएर आवातजावत सुचारु भैसकेको छ | ।

content ad p2

सम्बन्धित खबर

वीरगञ्जमा हैजाको संक्रमण घट्दो, बारामा नयाँ संक्रमित फेला

लक्की खबर

वीरगञ्जमा हैजा नियन्त्रण उन्मुख, काठमाडौँबाट भने त्रास र हौवा फैलाइँदै

लक्की खबर

जनकपुरको मेयर मनोज साहद्वारा पत्रकार महासंघको जग्गामा बार एसोसिएसनको दाबी अस्वीकृत, विवाद समाधानका लागि संवाद आह्वान

लक्की खबर