Lucky-Khabar_

झापाको दमकमा प्रदर्शनकारी समुहबिच झडपमा ८ जना प्रदर्शनकारी पक्राउ

२० माघ,काठमाडौँ । दमक नगरपालिका–५ झापा स्थित गणतान्त्रिक चोकमा प्रहरी र प्रदर्शनकारी समुहबिच झडप भएको छ । ताप्लेजुङको पाथीभरा क्षेत्रमा केवलकार निर्मार्ण गर्न नहुने भन्दै प्रदर्शनमा उत्रिएका समूह र प्रहरीको बिचमा झडप भएको हो ।

content ad p2

प्रहरीले लाठीचार्ज गरेर एक राउण्ड अश्रुग्याँस प्रहार समेत प्रहार गरेको प्रहरीले जनाएको छ । झडपमा सहभागी ८ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्ण चन्दले जानकारी दिएका छन ।

केवलकार निर्माण गर्ने निर्णय खारेजीको माग गर्दै स्थानीयले प्रदर्शन गरेका हुन् ।

सम्बन्धित खबर

सरकारी कर्मचारीलाई गाडी किन्न ६० लाखसम्म ऋण, ब्याज शतप्रतिशत सरकारको!

लक्की खबर

सामाजिक अभियन्ता सन्तोष पौडेलद्वारा अपाङ्गता भएकी आमालाई ह्विलचेयर हस्तान्तरण

लक्की खबर

वीरगञ्ज–११ श्रीपुर नयाँ बस्तीमा ठूलो चोरी, २५ लाख रुपैयाँ बराबरका गहना चोरी भएको दाबी

लक्की खबर