Lucky-Khabar_

सुनको मूल्यआज पनि घट्यो, चाँदीको मूल्य स्थिर

२६ चैत,वीरगञ्ज। नेपाली बजारमा आज मङ्गलवार सुनको मूल्य घटेको छ । सुन ४ सय रुपैयाँले तोलामा घटेर १ लाख ७३ हजार ४०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

सोमबार सुन प्रतितोला १ लाख ७३ हजार ८०० रुपैयाँ कायम भएको थियो ।भने आज चाँदीको मूल्य भने स्थिर रहेको छ ।

सोमबार तोलामा १ हजार ८३० रुपैयाँ कायम भएको चाँदीको मूल्य मङ्गलवार पनि सोही मूल्यमा कारोबार भएको महासङ्घले जनाएको छ ।

content ad p2

सम्बन्धित खबर

साउनमा नेपालको आयात ३१ प्रतिशत र निर्यात ६२ प्रतिशतले बढ्यो

लक्की खबर

बिजुलीको महसुल घटाउने तयारी, वर्षायाममा सस्तो दरमा विद्युत् दिने सरकारको गृहकार्य

लक्की खबर

३५० रुपैयाँको सामान किन्दा १० लाखको बम्पर उपहार

लक्की खबर