Lucky-Khabar_

आन्दोलनरत रहेका शिक्षक र सरकारबिच ५ बजे वार्ता हुने

२८चैत्,काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आज साँझ ५ बजे शिक्षक महासङ्घलाई छलफलका लागि बोलाएको छ ।

content ad p2

यसअघि पनि मन्त्रालयले शिक्षक महासङ्घलाई वार्ताका लागि पटक-पटक आह्वान गरे पनि महासङ्घ सहभागी भएको थिएन ।

‘मन्त्रालयले शिक्षा विधेयकमा छलफल गर्न बोलाएको छ । हामीले जाने भनेका छौँ ।शिक्षक महासङ्घका अध्यक्ष लक्ष्मी किशोर सुवेदी भने|

सहमतिका लागि वार्तामा बस्न आवश्यक आधारबारे प्रारम्भिक छलफलका लागि सरकारले बोलाएको सुवेदीको भनाइ छ ।

महासङ्घको तर्फबाट सह अध्यक्ष नानुमाया पराजुलीको नेतृत्वमा टोली छलफलमा सहभागी हुनेछ ।

सम्बन्धित खबर

तीनकुनेबाट ७०५ थान ग्यास सिलिन्डर बरामद, कालोबजारीको आरोपमा एक पक्राउ

लक्की खबर

क्यासिनो छापा प्रकरणमा नयाँ मोड, दुई गाउँपालिका अध्यक्षको नाम जोडियो

लक्की खबर

बाढीमा बेपत्ता विकास बर्नवालको परिवारलाई सांसद चौरसियाद्वारा समवेदना

लक्की खबर