DIG थपलियाको निर्देशनAkleshsaran Patel६ बैशाख २०८३, आईतवार १२:४० by Akleshsaran Patel६ बैशाख २०८३, आईतवार १२:४० मधेस प्रदेशका नाकाबाट सर्वसाधारणले घरायसी प्रयोजनका सामान ल्याउँदा अनावश्यक दुःख नदिन DIG गोविन्द थपलियाले निर्देशन दिएका छन्। बिचौलियाबाट हैरानी भए तत्काल नियन्त्रणमा लिएर कडा कारबाही...