Akleshsaran Patel
10 Posts -
0 Comments
रौतहटको बीपी आदर्श माविमा भ्रष्टाचारको चाङ
रौतहटको ईशनाथ नगरपालिका-७, जोकहा घिउरास्थित श्री विशेश्वर प्रसाद कोइराला बीपी आदर्श उच्च माध्यमिक विद्यालय आर्थिक अनियमितता र लापरबाहीको अखडा बन्दै गएको छ। विद्यालयमा भइरहेको बेथितिबारे...
भारतमा बन्धक बनाइएका ४५३ नेपालीको उद्धार
भारतको उत्तर प्रदेशस्थित कुशीनगर क्षेत्रमा बन्धक जस्तै गरी राखिएका ४५३ जना नेपालीलाई उद्धार गरेर नेपाल ल्याइएको छ। सबैलाई सकुसल भैरहवा नाका हुँदै रुपन्देहीमा ल्याइपुर्याइएको छ।...
यदि सबैले आमालाई साँच्चै माया गर्थे भने आश्रममा आमा किन हुन्थे।
आमा यो एक शब्द मात्र होइन एउटा संसार हो। नौ महिना कोखमा राखेर आफ्नो रगत–मासु दिएर जन्म दिने अनि आफू भोकै बसेर सन्तानको पेट भर्ने...
२१ वर्षीय राजाबाबु दुबईको सडकमा अलपत्र उद्धारको पर्खाइ
घरको आर्थिक अवस्था सुधार्ने सपना बोकेर ८ महिना अघि यूएई पुगेका रौतहट देवाही गोनाही नगरपालिका-५, टिकुलियाका २१ वर्षीय राजाबाबु साह अहिले दुबईको सडकमा अलपत्र परेका...
ट्यांकीमा खसेर दुई बालिकाको मृत्यु गाउँ शोकमग्न
भारतको बिहार राज्य सारण जिल्ला अन्तर्गत दरियापुर प्रखण्डको जितवारपुर गाउँमा भएको दर्दनाक दुर्घटनाले सबैलाई स्तब्ध बनाएको छ। घरनजिकै रहेको शोख्ता ट्यांकी/शौचालयको ट्यांकीमा खसेर दुई जना...
विद्यालय जग्गामा बनेका घरटहरा हटाउन १० दिने अल्टिमेटम, अटेर गरे डोजर चल्ने।
रौतहट जिल्लाको ईशनाथ नगरपालिका वडा नं ७, जोकहा घिउरास्थित श्री विशेश्वर प्रसाद कोइराला आदर्श माध्यमिक विद्यालयको सार्वजनिक जग्गामा निर्माण गरिएका पक्की घर तथा टहरा हटाउन...
ठूलो परिमाणमा हतियार फेला, जेनजी आन्दोलनमा लुटिएको आशंका
अकलेश शरण पटेल, रौतहट काठमाडौं महानगरपालिका–१५ शोभाभगवतीस्थित विष्णुमति खोला किनारमा सरसफाइ गर्ने क्रममा ठूलो परिमाणमा हातहतियार फेला परेको छ। प्रहरी वृत्त स्वयम्भूको टोलीले घटनास्थलबाट ४...
रास्वापाको क्षेत्रीय बैठक सम्पन्न, समस्या र समाधानमा केन्द्रित छलफल
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा) ले आज क्षेत्रीय स्तरको बैठक सम्पन्न गरेको छ। बैठकमा पार्टीका स्थानीय नेता तथा कार्यकर्ताहरूको उल्लेख्य सहभागिता रहेको थियो। खुला आकाशमुनि, रुखको...
DIG थपलियाको निर्देशन
मधेस प्रदेशका नाकाबाट सर्वसाधारणले घरायसी प्रयोजनका सामान ल्याउँदा अनावश्यक दुःख नदिन DIG गोविन्द थपलियाले निर्देशन दिएका छन्। बिचौलियाबाट हैरानी भए तत्काल नियन्त्रणमा लिएर कडा कारबाही...


