दु:खद दुर्घटना खबर :-
७पुस,बिरगंज अन्दाजि 3.00 बजेको समयमा दक्षिण तर्फबाट उतर तर्फ तिब्र गतिमा प्रदेश २ ०३/०२१प/५४३२न.कोR15v मो.सा. चलाईरहेको बिरगंज म.न.पा.वडा न.१५आयुर्वेदिक अस्पताल स्थित रोडको पश्चिम पर्खालमा ठोकी पर्खाल भत्काई मो.सा.मा सवार अ.३५,४०बर्ष दुबै जनाको घटना स्थलमै मृत्यु भएको जानकारी प्राप्त भएको छ।

मृत्यु हुनेमा बारा जिल्ला हर्दिया गाउको सन्दिप यादव धनुषा जिल्ला सबैला गाउको सुमित यादव दुबै नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल बिरगंजका M.B.B.S.अध्ययनरत छात्र थिए।दुबैको शव नारायणी अस्पताल बिरगंज मा राखिएको र अनुशासन भइरहेको भनीजानकरी भएको छ।
`सवारिमा सवार क गरौ खुब रमेर तर सवारी चलाऔ होस गरेर´´(राम आर्य)



0:29 / 0:52


All reactions:
Irshad Ansari, Binita Patel and 18 others
4
5
Like
Comment
Share

LUCKYKHABAR.COM
रौतहटका पूर्व मेयर धर्मेन्द्र पटेललाई भ्रष्टाचार मुद्दामा सफाइ – Lucky-Khabar_
६ माघ,रौतहट । रौतहटको देवाही गोनाही नगरपालिकाका पूर्व मेयर धर्मेन्द्र पटेलले भ्रष्टाचार मुद्दामा सफाइ पाएका छन…..
All reactions:
Aslam Dewan, Arya Bibek and 2 others
1
1
Like
Comment
Share
Raut Priya
जय होस


-
Like
-
Reply

0:00 / 8:43

LUCKYKHABAR.COM
वीरगञ्जमा भएको रक्तदान कार्यक्रममा करिब ११६ पोका रगत संकलन – Lucky-Khabar_
५ माघ, वीरगञ्ज । वीरगन्जमाभएको दुई छुट्टाछुट्टै स्थानमा रक्तदान कार्यक्रममा १ १६ पोका रगत संकलन भएको छ । प्रदिप ख….
All reactions:
Manoj Pandit and DrLokeshwar Chaurasia
3
Like
Comment
Share
प्रीय साथी अभिवक्ता श्री अजय पटेलको छोरी मुनि(अनिशा) पटेल लोक सेवाबाट सरकारी वकिल समूह अन्तर्गत शाखा अधिकृत पदमा स्थायी नियुक्तिको लागि सिफारिस हुन सफल भएकीमा हार्दिक बधाई तथा उज्जवल भविष्यको लागि शुभकामना!!!


All reactions:
Ram Singh, Manoj Prasad Chaudhary and 184 others
65
3
Like
Comment
Share
वारिमा सवार गरौ रमेर तर सवारी चलाऔ होस गरेर´´(राम आर्य)

































