Lucky-Khabar_

बिरगंजमा गरे पूर्वराजाले नागरिक अभिनन्दनको नाममा शक्ति प्रदर्शन

१३ माघ,वीरगञ्ज । पूर्व राजा ज्ञानेन्द्र शाहले बिरगंजमा नागरिक अभिनन्दनको नाममा आज  शक्ति प्रदर्शन गरेका छ।

content ad p2
No description available.

दिउँसो एक बजेदेखि नागरिक अभिनन्दनको कार्यक्रम राखिएको थियो ।

मधेश प्रदेशका सर्लाही,रौतहट,बारा र पर्सासहितका जिल्लाहरुबाट कार्यकर्ता आएको स्वागत तथा नागरिक अभिनन्दन मूल समारोह समितिका उपाध्यक्ष पशुपति शाहले बताएकाछन् ।

उनका अनुसार नागरिक अभिनन्दन कार्यक्रममा करिब ५० हजारको संख्यामा समर्थकहरुको उपस्थिति छ।नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वराजाले देशमा विभेद र विखण्डनको राजनीतिको थालनी भएको जानकारी गराए।

No description available.

नागरिक अभिनन्दनको कार्यक्रममा पूर्वराजालाई दर्जन भन्दा बढी संस्थाहरुबाट अभिनन्दन गरिएको थियो ।
कदरपत्रसहित तेली समाज, नेपाल दशनामी समाज, नेपाल क्षेत्री समाज,विश्व हिन्दू महासंघ,नेपाल–भारत मैत्री समाज जनकपुर, शिवसेना नेपाल लगायतका संस्थाहरुले कदरपत्रसहित अभिनन्दन गरेका थिए ।

सम्बन्धित खबर

वीरगञ्जमा सन्त रामपालजी महाराजको सत्सङ्ग कार्यक्रम सम्पन्न, सांसद रामाकान्त चौरसिया तथा पुर्व मुख्यमन्त्री लाबाबू गद्दीसहित विशिष्ट व्यक्तिहरूको सहभागिता

लक्की खबर

नेपाली कांग्रेस बाराको १५औँ जिल्ला अधिवेशन आइतबार, तयारी पूरा

लक्की खबर

बाराको फेटामा अस्पताल उद्घाटनमा विवाद , प्रहरीको गोली लाग्दा १८ वर्षीय युवक घाइते

लक्की खबर