३ बैसाख,काठमाडौं|नेपाली सेनाको प्राविधिक तर्फको प्राड उपसेनानी, उपसेनानी (लेफ्टिनेन्ट) हरुको अन्तिम परीक्षाको नतिजा प्रकाशित भएको छ ।

नेपाली सेनाको भर्ना छनोट निर्देशनालयका अनुसार एमबीबीएस डाक्टर, परिचारिका र केमिस्ट गरी विभिन्न २३ जनाले प्राविधिक अधिकृततर्फ नाम निकालन सफल नभएका छन् ।



