Lucky-Khabar_

बिमा बाट२करोड १७ लाख रकम लिनको लागिआफ्नै गहना पसल लुटन लगाईयो

असार१९,चितवन|कालिका न.पा.६ चितवन बस्ने बिनोद सुनारले रकम लिनको लागिआफ्नै गहना पसल लुटन लगाईयो |
सुनारले २०८१।०३।०१ गते जिल्ला चितवन, कालिका न.पा. ६ खोले सिमल स्थित बिनोद सुनचाँदी पसलमा रहेको २ करोड १७ लाख बराबरको सुनचाँदी तथा हिराको गरगहनाहरू पत्रकार सम्मेलन गरयो |तर झूटा चोरी तथा लुटपाट गर्ने योजना बनाई बीमा रकम ठगी गर्ने तथा विभिन्न व्यक्तिहरुबाट लिएको ऋण रकमहरु चोरी भएको देखाई जालसाजी गरी फाईदा लिने मनसाय देखियो |
लुटपाट गर्न लगाएका बिनोद सुन चाँदी पसलका संचालक बिनोद सुनार समेत ५ जना व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान गरि रहेको छ भने जानकारी प्राप्त भएको छ।

content ad p2

सम्बन्धित खबर

सरकारी कर्मचारीलाई गाडी किन्न ६० लाखसम्म ऋण, ब्याज शतप्रतिशत सरकारको!

लक्की खबर

सामाजिक अभियन्ता सन्तोष पौडेलद्वारा अपाङ्गता भएकी आमालाई ह्विलचेयर हस्तान्तरण

लक्की खबर

वीरगञ्ज–११ श्रीपुर नयाँ बस्तीमा ठूलो चोरी, २५ लाख रुपैयाँ बराबरका गहना चोरी भएको दाबी

लक्की खबर