२०असारम,बिरगंज |धर्म प्रचारक र समाजसेवी बागेश्वर बाबा धिरेन्द्र शास्त्री र समाजसेवि पुनम यादबको जन्म दिन १०५१बिरूवा वितरण केक काटी बिरगंजमा मनाईयो |
तस्तै जगतगुरु पिस फाउन्डेसन द्वारा बागेश्वर बाबा धिरेन्द्र शास्त्री र समाज सेवी पुनम यादबको जन्म दिन १०५१बिरूवा वितरण केक काटी तथा साहित्यकार अस्मिता पटेल द्वारा साहित्य वाचन गर्नु भयो।जगतगुरू राजेन्द्रनन्द स्वामी तथा वहाका भक्तहरू द्वारा भब्य रूपमा जन्म दिन मनाईयो।

आजको आवश्यकता बोटबिरूवा जोगाउनु अनि रोप्नुपर्छ अक्सिजनको कमि पानीको हाहाकार तथा गर्मी बाट बोटबिरूवा नै बचाउछ भनिजगतगुरू राजेन्द्रनन्द स्वामीले बताउनु भयो|कार्यक्रममा बिभिन्न समाजसेवी व्यक्तिहरुका साथै साहित्यकार अस्मिता पटेल,भुटानी भन्ने लम्बु कुशवाहा र संचारकर्मी तथा समाजसेवी राम आर्यको विशेस उपस्थिति थियो ।



