Lucky-Khabar_

फोटोग्राफी एसोसिएसन पर्साको प्रथम अधिवेशनबाट महतो अध्यक्षमा सर्वसंवत

५साउन,वीरगञ्ज । वीरगञ्जमा पर्सा फोटोग्राफी एसोसिएसन गठन गरिएको छ । एसोसिएसनको अध्यक्षमा ओमप्रकाश महतो सर्वसंवत चयन भएका छन् ।

content ad p2

महतोको अध्यक्षतामा गठीत १३ सदस्यीय कार्यसमितिको उपाध्यक्षमा विद्यासागर साह तेली, सचिवमा मुकेश कुमार साह, कोषाध्यक्षमा कामेश्वर साह कलवार र सहसचिवमा अनिल कुमार पटेल चयन भएका छन् ।

सदस्यहरुमा राजु प्रसाद कुशवाहा, राकेश कुमार मण्डल, सन्तोष कुमार कुशवाह, अशोक कुमार गिरी, मुकेश कुमार, अमित कुमार बानिया, भरत कुमार साह, अजय कुमार गुप्ता रहेका छन् ।

सम्बन्धित खबर

रसुवास्थित चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा ठूला ढुंगा, ८ कामदारको खोजी जारी

लक्की खबर

भारतीय राजदूत नवीन श्रीवास्तवलाई वीरगञ्जमा बिदाइ

लक्की खबर

देशभरका नदीमा जलसतह बढ्ने, तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

लक्की खबर