Lucky-Khabar_

एक सय मिटर दौडमाअमेरिकन लायल्सले जिते स्वर्ण

२१ साउन, काठमाडौं ।अमेरिकाका नोह लायल्सले पेरिस ओलम्पिक २०२४ मा पुरुष एक सय मिटर दौडमा स्वर्ण जित्दै विश्वकै सबैभन्दा छिटो दौडने व्यक्ति बन्न सफल भएका छन् ।

content ad p2


बितेको राति स्टेड डे फ्रान्समा भएको एस मिटर दौडमा नोह लायल्सले निर्धारित दूरी ९.७८४ सेकेण्डमा पूरा गर्दै स्वर्ण जितेका हुन् ।
लायल्सले जमैकन धावक किसाने थोम्पसनलाई फोटो फिनिसमा पछि पारे । थोम्पसनले ९.७८९ सेकेण्डमा दौड पूरा गर्दै रजत जिते ।

त्यस्तै अमेरिकाकै फ्रेढ केर्लेले ९.८१ सेकेण्ड समय सहित कांस्य पनि जिते ।

सम्बन्धित खबर

फर्जी सदस्यता विवाद भिक्टोरिया सर्वोच्च अदालतमा, एनआरएनए अष्ट्रेलिया रिट प्रकरणमा प्रमाण पेश गर्न आदेश

लक्की खबर

भारतीय एसएसबीले भत्कायो नेपाली भूमि सुस्तामा छिरेर निर्माणाधीन बाँध

लक्की खबर

हमासको हतियार बिसाउने सहमतिलाई पाकिस्तानको स्वागत

लक्की खबर