Lucky-Khabar_

बिरगंज-१५(भेडियाही)को सदाशंकर प्र.सिंह शनिवारदेखि हाराएको:फेला परेन

२८साउन,बिरगंज|बिरगंज-१५(भेडियाही)पर्सा बस्ने सदाशंकर प्र.सिंह शनिवारदेखि हाराउनु भएको छ |

content ad p2

सदाशंकर प्र.सिंह यहि मिति २०८१/४/२६ गते शनिवार बिहान ९.00बजे रक्सौल भारतको लागि बिरगंज-१५(भेडियाही)आफ्नो घरबाट निस्केको थियो भनि वहाको छोरा रोहन सिंहले बताए |
छोरा रोहनका अनुसार बुबा घरबाट रक्सौलको लागि निस्की सकेपछी नेपाल भारत मैत्रीपुल नजिकै रहेको शंकराचार्य गेट सी.सी. टि.वि.मा देखिन्छ |त्यसपछि अहिलेसम्म फेला नपरेको, नकुनै सम्पर्कमा आउनु भएको छैन|यसले गर्दा परिवारमा धेरै छटपटी तथा अशान्ति भएको छ |
मेरो बुबालाई जोसुकैले जहा देखेपछी हामिलाई खबर गरि दिनु तथा सम्पर्क गराई दिनुभनि छोरा रोहनको सादर अनुरोध छ |हाम्रो समपर्क नम्बर र बुबाको फोटो देहाय बमोजिम छ :-
9802920040
9804278504
9806891736
9809125640

सम्बन्धित खबर

रसुवास्थित चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा ठूला ढुंगा, ८ कामदारको खोजी जारी

लक्की खबर

भारतीय राजदूत नवीन श्रीवास्तवलाई वीरगञ्जमा बिदाइ

लक्की खबर

वार्षिक समीक्षा गोष्ठीमा पाँच स्वास्थ्य संस्था सम्मानित, प्रगतिमा आंशिक कमी

लक्की खबर