Lucky-Khabar_

बजरंगबलीको ९० फिट अग्लो विशाल मूर्तिकोअमेरिकाको टेक्सासमा प्राण प्रतिष्ठा गरिएको छ

७ भदौ, अमेरिका । बजरंगबली हनुमानजीको ९० फिट अग्लो भव्य मूर्ति अमेरिकाको टेक्सास राज्यमा स्थापना गरेको छ । अमेरिकाभर यसलाई सकारात्मक पहलका रूपमा पनि हेरिएको छ। यो मूर्ति अमेरिकामा स्थापित सबैभन्दा अग्लो धार्मिक मूर्तिहरू मध्ये एक भएको छ। स्ट्याच्यु अफ लिबर्टी र पेगासस ड्र्यागनका मूर्तिहरू मात्र यसभन्दा अग्लो छन्, जसलाई अमेरिकी इतिहास र संस्कृतिको प्रतीक मानिन्छ।

content ad p2

मूर्ति निर्माण प्रक्रियामा धेरै महिना लाग्यो र यसमा ठूलो संख्यामा कार्यकर्ता र विज्ञहरूको कडा परिश्रम समावेश छ । हनुमानको मूर्तिलाई ‘स्ट्याचु अफ युनियन’ नाम दिइएको छ ।

टेक्सासको सुगर ल्यान्डस्थित श्री अष्टलक्ष्मी मन्दिरमा बजरंगबलीको विशाल मूर्ति अभिषेक गरिएको छ ।

सम्बन्धित खबर

वीरगञ्जमा सन्त रामपालजी महाराजको सत्सङ्ग कार्यक्रम सम्पन्न, सांसद रामाकान्त चौरसिया तथा पुर्व मुख्यमन्त्री लाबाबू गद्दीसहित विशिष्ट व्यक्तिहरूको सहभागिता

लक्की खबर

सामाजिक अभियन्ता सन्तोष पौडेलद्वारा अपाङ्गता भएकी आमालाई ह्विलचेयर हस्तान्तरण

लक्की खबर

साउदी अरबको दक्षिणपूर्वी क्षेत्रमा रहेको शायबाह तेल क्षेत्रमा ड्रोन आक्रमणका क्रममा खसेका अवशेष लागेर एक नेपालीसहित दुई जनाको मृत्यु भएको छ।

लक्की खबर