Lucky-Khabar_

यस वर्षको MBBS Entrance नेपाल टप रौतहटको दूई विधार्थी

राम आर्य
१४ भदौ,काठमाडौं|यस वर्षको MBBS Entrance नेपाल टप रौतहटको दूई विधार्थी भएका छन्
यमुनामाई गाउपालिका वडा नं १ रौतहट जेठरहिया(चिकना)का अनिष राज प्रजापति (कुम्भहार) ले १७८ मार्क सहित यस वर्षको MBBS Entrance परिक्षामा पहिलो स्थान ल्याइ नेपाल टप गरेको छ|
त्यसतै माधव नारायण नगरपालिका फुलवरिया रौतहटकै मधु सुदन प्रसाद साह पनि १७५.५ अन्क सहित दोस्रो स्थान ल्याइ नेपाल टप हुन् सफल हुनु भएकोमा छ |

दुवै विधार्थी प्रजापति र साहMEC MBBS कार्यक्रमको CEE को नतिजामा क्रमशः १७८ र १७५. ५ अङ्क ल्याई प्रथम टप र दोस्रो टप गरेका छन्।

“साचो मन र लगनले मिहनेत गर्नाले जेपनि हासिल गर्न सकिन्छ र हुन्छ |” भनि पछी परेका तराई मुलको ब्यक्ति पनि सफलता हासिल गरि यी दूई बिधार्थीले समाजमा ठुलो संदेश फैलाएको छ |

आफ्नो आमा बुबाको र समाजको सपना पूरा तथा नाम रोशन गरेकोमा सबैतर्फबाट बिभिन्न माध्यम मार्फत बधाई तथा शुभकामना दिनेको लर्को लागेका छन् |

content ad p2

सम्बन्धित खबर

प्याब्सन पर्सा र प्याब्सन बीरगञ्जको आयोजनामा संविधान दिवसमा विद्यार्थीका लागि वक्तृत्वकला प्रतियोगिता आयोजना हुने

लक्की खबर

माग सम्बोधन नभए आइतबारदेखि आमरण अनसनको चेतावनी

Akleshsaran Patel

बाढीपीडितको उद्धारमा चिकित्सकको चेतावनी: घाइते भेटिए तत्काल अपनाउनुहोस् यी जीवनरक्षक उपाय

लक्की खबर