Lucky-Khabar_

मेडिकल अधिकृत पदको लिखित नतिजा प्रकाशन (नतिजासहित)

१९ भदौ,काठमाडौँ । मेडिकल अधिकृत पदको लोक सेवा आयोगले लिखित नतिजा प्रकाशन गरेको छ ।

आयोग कार्यालयले सूचना जारी गरी मेडिकल अधिकृत पदको लिखित नतिजा प्रकाशन गरेको बता एको हो

content ad p2

लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं १७३२४–१७३२९/०८०ण्८१ (खुला/समावेशी), स्वास्थ्य सेवा, ज.हे.स. समूह, आठौँ तह, मेडिकल अधिकृत पदको लिखित नतिजा प्रकाशन गरिएको हो ।

हेर्नुहोस् नतिजा

loksewo (1) (1)

सम्बन्धित खबर

बाढीपीडितको उद्धारमा चिकित्सकको चेतावनी: घाइते भेटिए तत्काल अपनाउनुहोस् यी जीवनरक्षक उपाय

लक्की खबर

मेहनत र अनुशासनले सुरक्षा निकायका पाँच पदमा सफलता, धिराजन परियार बने प्रेरणाका पात्र

लक्की खबर

हरि खेतान बहुमुखी कलेजमा सम्मान तथा पुरस्कार वितरण

लक्की खबर