Lucky-Khabar_

आमालाई ब,ला,त्कार गर्ने आफनै छोरा प,क्राउ

१८भदौ,रोल्पा – रोल्पा जिल्लामा प्रहरीले २९ वर्षीय युवकलाई त्रिवेणी गाउँपालिकामा आफ्नै आमालाई बलात्कार गरेको आरोपमा पक्राउ गरेको छ।

content ad p2

अएको शुक्रबार मध्यरात ५६ वर्षीया आफ्नै आमामाथि जबरजस्तीकरणी गरेको आरोपमा उनलाई जिल्ला प्रहरी कार्यालय रोल्पाले प,क्राउ गरेको हो।

उनले मदिरा खाएर आफ्नै आमाको मुख छोपेर बलात्कार गरेको खबर प्राप्त भएकोछ । आमाले छोरीलाई भनेपछि छोरीले प्रहरीमा उजुर गरेकी छिन ।

प्रहरीका अनुसार छोराले दुईवटि विवाह गरेको छ भने अहिले कुनैपनि श्रीमती नभएको खुलेको छ। उनलाई हाडनाता सम्बन्धी कानुनी कारबाही अगाडि बढाईने प्रहरीले बताएको छ।

सम्बन्धित खबर

छिमेकीकै डेरा फुटाएर गरगहना चोरी गरेको आरोपमा दुई युवक पक्राउ

लक्की खबर

नारायणी अस्पतालबाट नवजात शिशु लिएर फरार भएकी महिला पक्राउ

लक्की खबर

वीरगञ्ज हुँदै भारत लैजाँदै गरेको दुई बोलेरोबाट दुई क्विन्टल गाँजा बरामद

लक्की खबर