Lucky-Khabar_

बाराको निजगढमा १२ वर्षीया बालिकाको बलात्कार

३मन्सिर्,बारा| निजगढमा १२ वर्षीया १ बालिकाको बलात्कार भएको छ। निजगढ नगरपालिका-१३ मा आइतबार राती बालिकाको बलात्कार भएको छ ।

content ad p2

सामान किनिदिने प्रलोभन देखाएर एक व्यक्तिले जंगलमा लगि बालिकाको बलात्कार गरेको प्रहरीको भनाइ छ। बाराका प्रहरी प्रवक्ता प्रकाश सापकोटाले बालिकाको बलात्कार भएको पुष्टि गरेका छन्।

बलात्कृत बालिकालाई स्वास्थ्य जाँचका लागि अस्पताल लगिएको छ। बालिका बलात्कार गरेको आशंकामा प्रहरीले १ पुरुषलाई नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिइएका पुरुष मकवानपुरको रहेको प्रहरीले जनाएको छ।

सम्बन्धित खबर

छिमेकीकै डेरा फुटाएर गरगहना चोरी गरेको आरोपमा दुई युवक पक्राउ

लक्की खबर

नारायणी अस्पतालबाट नवजात शिशु लिएर फरार भएकी महिला पक्राउ

लक्की खबर

वीरगञ्ज हुँदै भारत लैजाँदै गरेको दुई बोलेरोबाट दुई क्विन्टल गाँजा बरामद

लक्की खबर