Lucky-Khabar_

सुनको मूल्य बढेर तोलाको १ लाख ६३ हजार सम्म पुग्यो

५मन्सिर् काठमाडौंकाथामान्दु| बजारमा सुनको मूल्य आज पनि वृद्धि भई अघिल्लो दिन मंगलबार १ हजार १०० रुपैयाँले बढेको सुन आज ९ सय रुपैयाँले बढेको हो। नेपाल सुन -चाँदी व्यवसायी महासंघले आज ९ सय रुपैयाँले बढेर प्रतितोला सुनको मूल्य १ लाख ६३ हजार कायम भएको जनाएको छ।

content ad p2


मंगलबार १ तोला सुनको मूल्य १ लाख ६२ हजार १०० रुपैयाँमा पुगेको थियो। त्यसअघि सोमबार प्रतितोला चाँदी १ लाख ६१ हजारमा कारोबार भएको थियो। सुनको मूल्य बढेपनि चाँदी भने घटेको छ। आज चाँदी प्रतितोला १ हजार ९५० रुपैयाँ कायम भएको छ।

मंगलबार चाँदी प्रतितोला १ हजार ९५५ रुपैयाँमा खरिदबिक्री भएको थियो।

सम्बन्धित खबर

साउनमा नेपालको आयात ३१ प्रतिशत र निर्यात ६२ प्रतिशतले बढ्यो

लक्की खबर

बिजुलीको महसुल घटाउने तयारी, वर्षायाममा सस्तो दरमा विद्युत् दिने सरकारको गृहकार्य

लक्की खबर

३५० रुपैयाँको सामान किन्दा १० लाखको बम्पर उपहार

लक्की खबर