Lucky-Khabar_

बाराबाट गाँजासहित २ जना पक्राउ

१२ मंसिर,वीरगञ्ज । बाराबाट गाँजासहित २ जना पक्राउ परेका छन ।

content ad p2

पक्राउ पर्नेमा बाराको कोल्हवी नगरपालिका–५ सोनाभार टोल बस्ने ५० बर्षिय रमोद चौधरी रदिनदयाल चौधरीकी श्रीमती ५२ बर्षिय मनमती देवी चौधरी रहेकी छन । कोल्हबी नगरपालिका–५ सोनाभार स्थित दिनदयालको घरमा गाँजा लकाई राखेको सुचनाको आधारमा प्रहरीले खानतलाशी गरेको थियो ।

सो क्रममा प्रहरीले २१ पोकाबाट एक सय ७० किलोग्राम लागु औषध गाँजा बरामद गरेको बाराका प्रहरी प्रबक्ता एवम् डिएसपी प्रकाश सापकोटाले बताए ।

गाँजासहित पक्राउ परेका दुबैजनालाई प्रहरी नियन्त्रणमा राखी थप अनुसन्धान भईरहेको उनले बताए ।

सम्बन्धित खबर

छिमेकीकै डेरा फुटाएर गरगहना चोरी गरेको आरोपमा दुई युवक पक्राउ

लक्की खबर

नारायणी अस्पतालबाट नवजात शिशु लिएर फरार भएकी महिला पक्राउ

लक्की खबर

वीरगञ्ज हुँदै भारत लैजाँदै गरेको दुई बोलेरोबाट दुई क्विन्टल गाँजा बरामद

लक्की खबर