Lucky-Khabar_

सवारी साधन कर र नविकरण दस्तुरमा जरिवानामा सय प्रतिशत छुट

९मङ्सिर,बिरगंज। मधेश प्रदेश श्रम तथा यातायातमन्त्रालय यातायात व्यवस्था कार्यालय वीरगञ्ज नेपालद्वारा आज मंगलवारका दिन सवारी साधन कर र नविकरण दस्तुको जरीवाना छुट सम्बन्धि पत्रमा जानकारी गराइएको छ।

उक्त पत्रमा प्रस्तुत विषयमा मधेश प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन, २०८१ मिति २०८११०८/१९ गते प्रदेश राजपत्रमा प्रकाशित भएको यहाहरु लाई विदित छ ।

सवारी साधन कर र नविकरण दस्तुरमा लागने जरिवानामा सय प्रतिशत छुट हुनेछ भन्ने विषयमा दफा ३५ को उपदफा (४) व्यवस्था भए बमोजिम मधेश प्रदेशमा दर्ता भएको सबै प्रकारको सवारी सधनमा १०० प्रतिशत जरिवाना छुटको व्यवस्था हुने व्यहोरा जानकारीको लागि अनुरोध छ।

content ad p2

सम्बन्धित खबर

साउनमा नेपालको आयात ३१ प्रतिशत र निर्यात ६२ प्रतिशतले बढ्यो

लक्की खबर

बिजुलीको महसुल घटाउने तयारी, वर्षायाममा सस्तो दरमा विद्युत् दिने सरकारको गृहकार्य

लक्की खबर

३५० रुपैयाँको सामान किन्दा १० लाखको बम्पर उपहार

लक्की खबर