Lucky-Khabar_

आशिका तामाङ दुव्र्यवहार गरेको आरोपमा पक्राउ

२ माघ,काठमाडौं ।आशिका तामाङ आफूलाई अभियन्ता बताउने  अभद्र व्यवहार गरेको आरोपमा पक्राउ परेकी छिन् ।

गौशाला प्रहरी वृत्तको टोलीले बुधबार तामाङलाई अभद्र व्यवहारको आरोपमा  काठमाडौंको स्वयम्भुबाट पक्राउ गरेको हो ।

तामाङलाई पक्राउ गर्न प्रहरीले पक्राउ अदालतसँग अनुमति लगेको थियो । अदालतको अनुमतिसँगै उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पछिल्लो समय पशुपति क्षेत्र विकास कोष परिसरमा तामाङले महिला प्रहरीलाई दुव्र्यवहार गरेको विषय सतहमा आएको थियो । तामाङमाथि थप अनुसन्धान भइरहेको छ ।


content ad p2

सम्बन्धित खबर

‘भारतमा सरकार परिवर्तन चुनावबाट गर्छौँ, नेपाल र बंगलादेशजस्तो होइन

लक्की खबर

वीरगंजमा मेयर पदका प्रत्यासी सुधीर पटेलको प्रमुख आतिथ्यतामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

लक्की खबर

हिन्दू पत्रकार संघ नेपालको बैठक सम्पन्न, कन्हैया पटेल नयाँ कोषाध्यक्ष

लक्की खबर