Lucky-Khabar_

नेसपा महाधिवेशनमा बाबुरामले ८०२ मत ल्याई अध्यक्ष पदमा विजयी

१ फागुन,काठमाडौं । नेपाल समाजवादी पार्टी नयाँ शक्तिको नेसपा महाधिवेशनमा बाबुरामले ८०२ मत ल्याई अध्यक्ष पदमा विजयी भएको छ |

content ad p2

नेसपा (नयाँ शक्ति) को पहिलो महाधिवेशनमा ८७३ मत खसेकोमा चापागाईँले ७१ मतमा चित्त बुझाएका छन् । उता विजयी भट्टराईले भने ८ सय २ मत ल्याएका छन् ।

मतगणना सकिए पनि अन्तिम मतपरिणाम नआएकाले केही लतमाथि हुन सक्ने निर्वाचन समितिले जनाएको छ।

बाबुराम अध्यक्षमा निर्वाचित भएको बताउँदै उनलाई सबैले बधाई दिएका छन् ।

सम्बन्धित खबर

विशेष अदालतको फैसला : वीरगञ्जका मेयर राजेशमान सिंहसहित सात जनाले पाए सफाइ

लक्की खबर

प्याब्सन पर्सा र प्याब्सन बीरगञ्जको आयोजनामा संविधान दिवसमा विद्यार्थीका लागि वक्तृत्वकला प्रतियोगिता आयोजना हुने

लक्की खबर

बैरगनियामा बौद्धिक परिषद् रौतहटका अध्यक्ष झामाथि कुटपिटको आरोप

लक्की खबर