Lucky-Khabar_

१९ वर्षीया किशोरी काठमाडौंमा बलात्कृत एक जना पक्राउ

७ फागुन,काठमाडौं । प्रहरीले एक युवकलाई १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ गरेको छ।

content ad p2

प्रहरीले कीर्तिपुर नगरपालिका–३ पाँगादोबाटो बस्ने बझाङ सुर्मा गाउँपालिका–२ घर भएका २५ वर्षीय सुयोग बोहरालाई मंगलबार दिउँसो  पक्राउ गरेको हो।


बोहराले एक किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जानकारी दिइएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

सम्बन्धित खबर

छिमेकीकै डेरा फुटाएर गरगहना चोरी गरेको आरोपमा दुई युवक पक्राउ

लक्की खबर

नारायणी अस्पतालबाट नवजात शिशु लिएर फरार भएकी महिला पक्राउ

लक्की खबर

वीरगञ्ज हुँदै भारत लैजाँदै गरेको दुई बोलेरोबाट दुई क्विन्टल गाँजा बरामद

लक्की खबर