Lucky-Khabar_

वीरगंज महानगरपालिका, ग्रीन सिटी सामुदायिक सेवा तथा प्रहरी सेवा केन्द्र वीरगंजद्वारा नया बसपार्कमा बृहत वृक्षा रोपन कार्यक्रम

राम आर्य
७ बैसाख,बिरगंज |वीरगंज महानगरपालिका, ग्रीन सिटी सामुदायिक सेवा तथा प्रहरी सेवा केन्द्र वीरगंजद्वारा नया बसपार्कमा बृहत वृक्षा रोपन कार्यक्रम भएको छ |

content ad p2

सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत राष्ट्रपति चूरेतराई मधेशसंरंक्षण विकास समिति भरतपुर चितवन, वीरगंज महानगरपालिकाको कार्यालय वीरगंज पर्सा, ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र तथा ग्रीन सिटी सामुदायिक सेवा केन्द्र आदर्श नगर १० वीरगंज पर्साको संयुक्त आयोजनामा वीरगंजको नयाँ बसपार्कमा बृहत वृक्षा रोपन कार्यक्रम भएको छ |

उक्त वृक्षा रोपन कार्यक्रम प्रमुख अतिथि राष्ट्रपति चूरे तराई मधेश संरक्षण विकास समिति खुमलटार ललितपुरका अध्यक्ष डा. किरण पौडेल ज्यू तथा ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र वीरगंजका अध्यक्ष जय प्रकाश खेतान ज्युकाे अध्यक्षतामा भएको छ |

त्यस्तै नागरिक समाज समाजसेवी, सुरक्षा निकायका पदाधिकारी,संचार कर्मी , राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिका पदाधिकारी , विरगंज महानगरपालिकाका नगर प्रहरी तथा ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्रका पदाधिकारीहरुको उपस्थितमा विभिन्न प्रकारका बिरुवाहरूथान १०१ (एक सय एक) रोपण उक्त कार्यक्रम सु सम्पन भएको छ।

यसै गरि वृक्षा रोपन कार्यक्रममा प्रमुख अथिति डा. किरण पौडेल र जय प्रकाश खेतानसहित भारतिय महावाणिज्य दूतावास वीरगंज पर्साका D..S. Meena,सशस्त्र प्रहरी बल नेपाल १३नं गण हे. क़वा वीरगंज पर्साका सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल,जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक किशोर लम्साल, राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति भरतपुर चितवनका प्रकाश नेपाल, जिल्ला ट्राफिक प्रहरी कार्यालय वीरगंजका प्रहरी निरीक्षक लोकराज भट्ट,वडा प्रहरी कार्यालय विर्ता पर्साका प्रहरी निरीक्षक निरोज चौलागाईं उपस्थित तथा सहभागीता रहेका थिए |

त्यस्तै वीरगंज महानगरपालिकाका वीरगंज पर्साका नगर प्रहरी प्रमुख हरि भुषाल,वीरगंज महानगरपालिकाका सरसफाई प्रमुख सर्फुदिन मियाँ, प्रहरी चौकी बसपार्क वीरगंजका प्रमुख प्रहरी नायव निरिक्षक धिरेन्द्र थपलिया, सशस्त्र प्रहरी बल नेपाल १३नं गण वीरगंजका सशस्त्र प्रहरी नायव निरीक्षक अमृत श्रेष्ठ, राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति भरतपुर चितवनका रमेश पौडेल,राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति भरतपुर चितवनका अनिल कुमार सिन्हा,भीमप्रसाद थापा, निर्मला शर्मा, ग्रीन सिटी सामुदायिक सेवा केन्द्र आदर्श नगरका उपाध्यक्ष संजय शर्मा,सदस्य रतन टेमानि, संचार कर्मी संतोष रंजितकार,सुष्मिता यादव(नियमीत खबर),ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्श नगर वीरगंज पर्साका प्रहरी वरिष्ठ हवल्दार प्रेम राम,प्रहरी जवान अमर सिंह साउद उपस्थित तथा सहभागीता रहेका थिए |

सम्बन्धित खबर

पर्सागढीमा रास्वपाद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न, ३ महिलासहित ६० जनाले गरे रक्तदान

लक्की खबर

गहवामाई मन्दिर आसपासका मिठाई पसलमा अनुगमन, २५ केजी गुणस्तरहीन लड्डु नष्ट, तीन फर्मलाई जरिवाना

लक्की खबर

रगत अभाव भएपछि रास्वपा पर्साद्वारा आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न

लक्की खबर