Lucky-Khabar_

गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराई पक्राउ

७ जेठ,काठमाडौं । नेपाल सरकार गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराईलाई प्रहरीले पक्राउ गरेको छ।

content ad p2


मंगलबार बेलुकी मात्रै सरुवा भएर गृह पुगेका भट्टराईलाई अख्तियारको टोलीले मन्त्रालयबाटै नियन्त्रणमा लिए लगेको हो।
उनको नेतृत्वमा भिजिट भिसामा गडबडी गरेको उजुरीका उनलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ।

भट्टराई यसअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थल कार्यालयका प्रमुख अध्यागमन अधिकृत थिए।

सम्बन्धित खबर

सरकारी कर्मचारीलाई गाडी किन्न ६० लाखसम्म ऋण, ब्याज शतप्रतिशत सरकारको!

लक्की खबर

सामाजिक अभियन्ता सन्तोष पौडेलद्वारा अपाङ्गता भएकी आमालाई ह्विलचेयर हस्तान्तरण

लक्की खबर

वीरगञ्ज–११ श्रीपुर नयाँ बस्तीमा ठूलो चोरी, २५ लाख रुपैयाँ बराबरका गहना चोरी भएको दाबी

लक्की खबर