Lucky-Khabar_

जनमतका दुई सांसदले जनस्वराज पार्टी रोजे

जनकपुरधाम |जनमतका दुई सांसदले जनस्वराज पार्टी रोजेका छन्| जनमत पार्टीबाट अगल भएर बनेको जनस्वराज पार्टीमा दुई जनाले सांसदले हस्ताक्षर गरेका छन्। निर्वाचन आयोग मधेस प्रदेशको कार्यालयमा पुगेर मुख्यमन्त्री सतिष कुमार सिंह र पूर्व मन्त्री त्रिभुवन साहले जनस्वराजमा हस्ताक्षर गरेका हुन्।

content ad p2

उनीहरू सनाखतका लागि निर्वाचन कार्यालय पुग्दा दुईतर्फी झडपको अवस्था सिर्जना भएको थियो। मधेस प्रदेशसभाबाट विश्वासको मत नपाएपछि मुख्यमन्त्री सिंहले राजीनामा दिइसकेका छन्।

सम्बन्धित खबर

रास्वपा जगरनाथपुर–६ द्वारा शुभकामना आदानप्रदान तथा  जनगुनासो सुनुवाइ कार्यक्रम सम्पन्

लक्की खबर

जनताको समस्या सुन्न बहुबरी पुगे रास्वपाका सांसदहरू, कृषि, सिँचाइ, शिक्षा र स्वास्थ्यका विषयमा खुला छलफल

लक्की खबर

परोहा नगरपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण तालिका सार्वजनिक

लक्की खबर