Lucky-Khabar_

आउदो चुनावमा पर्सा–४ बाट रमेश रिजाल सर्वसम्मत सिफारिस

राम आर्य
बिरगंज | नेपाली कांग्रेस पर्सा क्षेत्र नं–४ ले आगामी निर्वाचनका लागि उम्मेदवार सिफारिस सूची सार्वजनिक गरेको छ।

content ad p2

क्षेत्रीय समितिको बैठकले प्रतिनिधि सभा प्रत्यक्षतर्फ रमेश रिजाललाई सर्वसम्मतरूपमा एकल उम्मेदवारका रूपमा सिफारिस गर्ने निर्णय गरेको हो। रिजाल यसअघि पनि यही क्षेत्रबाट विजय हासिल गरिसकेका छन्।

यस्तै, समानुपातिकतर्फ वृहस्पतिकृष्ण श्रेष्ठ र सुजातादेवीको नाम सिफारिस गरिएको क्षेत्रीय सभापति श्रीकान्त यादवले जानकारी दिए।

सम्बन्धित खबर

विश्व तेली दिवसमा रसुवा बाढीपीडितका लागि १ लाख ५१ हजार सहयोग

लक्की खबर

माईस्थान युवा क्लबको आठौँ गणेश पूजा महोत्सव सांसद कानुद्वारा समुद्घघाटन ,पुजा भव्य रूपमा सुरु

लक्की खबर

रसुवा बाढीपीडितका लागि सांसद कानु मार्फत गहवामाई तीर्थ विकास क्षेत्र समितिद्वारा रु. २ लाख ११ हजार सहयोग

लक्की खबर