Lucky-Khabar_

प्रधानमन्त्री कार्यालयमै जेनजीसँगको सम्झौतापछिविवाद

काठमाडौं । सरकारले जेनजी अभियानसँग औपचारिक सम्झौता गरेको छ।

content ad p2

बुधबार साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌ कार्यालयको सगरमाथा हलमा सरकारले तर्फबाट प्रधानमन्त्री सुशीला कार्की र जेनजी पक्षबाट भोजविक्रम थापाले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।

सम्झौतामा हस्ताक्षर भएलगत्तै केही जेनजी सदस्यहरूले असन्तुष्टि व्यक्त गरेका छन्। उनीहरू अहिले पनि प्रधानमन्त्री कार्यालय परिसरमै बसेर आपत्ति जनाउँदै विवाद गरिरहेका छन्।

सम्बन्धित खबर

पर्सामा शान्ति–सुरक्षाबारे सर्वदलीय बैठक, सद्भाव कायम राख्न आग्रह

लक्की खबर

प्रदर्शनका क्रममाज्यान गुमाएका गणेश यादवका परिवारलाई औरही गाउँपालिकाद्वारा १० लाख रुपैयाँ राहत

लक्की खबर

देवानगञ्ज घटनामा मृतकका परिवार र सरकारबीच ७ बुँदे सहमति

लक्की खबर