Lucky-Khabar_

गृह मन्त्रालयको मान्छे हुँ भन्दै प्रहरी कार्यालयमा अनधिकृत पहुँच खोज्ने व्यक्ति पक्राउ

काठमाडौं । आफूलाई गृह मन्त्रालयको जिम्मेवार व्यक्ति भन्दै प्रहरी कार्यालयमा अनधिकृत पहुँच राख्न खोज्ने एक व्यक्ति पक्राउ परेका छन्।

content ad p2

नेपाल प्रहरीका अनुसार काठमाडौंको कोटेश्वरस्थित खरिबोट क्षेत्रबाट ३० वर्षीय आदित्य सिंह पक्राउ परेका हुन्।प्रहरीका अनुसार सिंहले आफू गृह मन्त्रालयसँग सम्बन्धित जिम्मेवार व्यक्ति भएको दाबी गर्दै प्रहरी कार्यालयमा अनधिकृत पहुँच स्थापित गर्ने प्रयास गरेका थिए। शंकास्पद गतिविधिपछि उनलाई नियन्त्रणमा लिइएको हो।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ। प्रहरीले घटनाको वास्तविकता, उद्देश्य तथा अन्य सम्भावित संलग्नताबारे अनुसन्धान जारी रहेको जानकारी दिएको छ।नेपाल प्रहरीका अनुसार काठमाडौंको कोटेश्वरस्थित खरिबोट क्षेत्रबाट ३० वर्षीय आदित्य सिंह पक्राउ परेका हुन्।

प्रहरीका अनुसार सिंहले आफू गृह मन्त्रालयसँग सम्बन्धित जिम्मेवार व्यक्ति भएको दाबी गर्दै प्रहरी कार्यालयमा अनधिकृत पहुँच स्थापित गर्ने प्रयास गरेका थिए। शंकास्पद गतिविधिपछि उनलाई नियन्त्रणमा लिइएको हो।घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ। प्रहरीले घटनाको वास्तविकता, उद्देश्य तथा अन्य सम्भावित संलग्नताबारे अनुसन्धान जारी रहेको जानकारी दिएको छ।

सम्बन्धित खबर

विश्व तेली दिवसमा रसुवा बाढीपीडितका लागि १ लाख ५१ हजार सहयोग

लक्की खबर

माईस्थान युवा क्लबको आठौँ गणेश पूजा महोत्सव सांसद कानुद्वारा समुद्घघाटन ,पुजा भव्य रूपमा सुरु

लक्की खबर

रसुवा बाढीपीडितका लागि सांसद कानु मार्फत गहवामाई तीर्थ विकास क्षेत्र समितिद्वारा रु. २ लाख ११ हजार सहयोग

लक्की खबर