उधोग वाणिज्य संघ सिम्रौनगढ का पुर्व उपाध्यक्ष लाई रास्वपा सिम्रौनगढमा उधोग तथा वाणिज्य बिभाग प्रमुखको जिम्मेवारी।

उधोग वाणिज्य संघ सिम्रौनगढ का पुर्व उपाध्यक्ष मुकेश प्रसाद लाई आज रास्वपा बारा १ का क्षेत्रीय सभापति रजनिश कुशवाहा र सिम्रौनगढ पालिका सभापति साहेब अन्सारी को उपस्तिथिमा जिल्ला संयोजक चन्दन स्वर्णकार ले पार्टी प्रवेश गराएका हुन। सिमरौनगढ उधोग वाणिज्य संघमा अघिल्लो कार्यकाल उपाध्यक्षको रुपमा सफलता पुर्वक बिताएका मुकेश प्रसाद जयसवाल बाराको दक्षिण पुर्वी भु-भागका चर्चित मझौला ब्यवसायी हुन। पछिल्लो समय बाराको दक्षिणी भेगमा संगठन निर्माणमा आक्रामक बनेका जिल्ला संयोजक ले मुकेश प्रसाद जयसवाल लाई राष्ट्रिय स्वतन्त्र पार्टी सिम्रौनगढमा उधोग तथा वाणिज्य बिभाग प्रमुखको जिम्मेवारी दिएकाहुन।
त्यस्तै उधोग वाणिज्य संघ सिम्रौनगढ का पुर्व उपाध्यक्ष लाई रास्वपा सिम्रौनगढमा उधोग तथा वाणिज्य बिभाग प्रमुखको जिम्मेवारी


