Lucky-Khabar_

सुनको मूल्य घट्यो, कतिको भाउमा कारोबार भईरहेको छ ?

३२ जेठ,काठमाडौं । नेपाली बजारमा साताको अन्तिम कारोबार दिन अर्थात् शुक्रबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तोलामा ४०० रुपैयाँले घटेको बताईएको हो ।
महासंघका अनुसार आज सुन छापावाल सुन तोलामा एक लाख ४१ हजार २०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ४० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । यस अघि बिहीबार सुनको मूल्य १ लाख ४१ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै चाँदीको मूल्य पनि सामान्य घटेको छ भने आज चाँदी तोलामा १० रुपैयाँले घटेर १८०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारि आएको छ ।

content ad p2

सम्बन्धित खबर

वीरगन्जमा ‘घर निर्माण मेला’ सुरु, आधुनिक प्रविधि र सामग्रीबारे मन्त्री कनिश पटेलले दिए जानकारी

लक्की खबर

वीरगञ्ज नाकाबाट शीर्ष १० वस्तुको आयात बढ्यो, पेट्रोलियममा मात्रै २ खर्ब ३८ अर्ब

लक्की खबर

सुनको मूल्यमा २८ सय रुपैयाँको गिरावट, प्रतितोला २ लाख ८५ हजार २ सय

लक्की खबर