Lucky-Khabar_

जिल्लाकै उत्कृष्ट बनिन आंचल कुमारी

बिरगंज,माध्यमिक शिक्षा परिक्षा  (एसईई)बोर्डमा जिल्लाकै उत्कृष्ट बनिन आंचल कुमारी |

content ad p2

बिरगंज महानगरपालिका वडा नं.१४ पर्सा घर भएको हरेन्द्र पटेलको माईली छोरी आंचल कुमारी पटेल पुरै पर्सा जिल्ला भरिमा एसईईको परिक्षामा ३. ९६ अंक  ल्याएर पर्सा जिल्लाको शान बढाएकि छिन |

आंचल बिरगंज महानगरपालिकाव वडा नं. ८ एन्जल वल्ड स्कुल पानिटंकी अध्ययन गरिरहेकी छिन |उनि अरु चा छात्रछात्रा भन्दा निकै अनुशासित,लगनशील र मिहनेती थिईन भनि विद्यालयले जनाएको छ |  माध्यमिक शिक्षा परिक्षा  (एसईई)बोर्डको नतिजामा  उनि देश भरिमै शत प्रतिशत (4G.P.A.)नं. ल्याएर १८६ छात्रछात्राहरु उतिर्ण मध्ये बिरगंज महानगरपालिका पर्सा कि छात्रा आंचल कुमारी पटेलले पनि आफ्नो नाम र पहिचानलाई २०८० को माध्यमिक शिक्षा परिक्षा  (एसईई)बोर्डमा स्वर्णिम अक्षरले लेखाईन |

बिरगंज महानगरपालिका तथा पर्सा जिल्लाकै प्रथम उतकृष्ट बन्न  सफल भईन |आंचललाई बिद्यालय र पर्सा जिल्लाको तर्फबाट हार्दिक बधाई तथा शुभकामना छ भनि शुभेक्क्षकहरु द्वारा व्यक्त राखेका छन् |

सम्बन्धित खबर

रामपुर खाप छोटी भन्सार पुनः सञ्चालनको माग गर्दै आमरण अनसन सुरु, डेलिगेसन काठमाडौंमा

Akleshsaran Patel

विश्व तेली दिवसमा रसुवा बाढीपीडितका लागि १ लाख ५१ हजार सहयोग

लक्की खबर

माईस्थान युवा क्लबको आठौँ गणेश पूजा महोत्सव सांसद कानुद्वारा समुद्घघाटन ,पुजा भव्य रूपमा सुरु

लक्की खबर