Lucky-Khabar_

बिमा बाट२करोड १७ लाख रकम लिनको लागिआफ्नै गहना पसल लुटन लगाईयो

असार१९,चितवन|कालिका न.पा.६ चितवन बस्ने बिनोद सुनारले रकम लिनको लागिआफ्नै गहना पसल लुटन लगाईयो |
सुनारले २०८१।०३।०१ गते जिल्ला चितवन, कालिका न.पा. ६ खोले सिमल स्थित बिनोद सुनचाँदी पसलमा रहेको २ करोड १७ लाख बराबरको सुनचाँदी तथा हिराको गरगहनाहरू पत्रकार सम्मेलन गरयो |तर झूटा चोरी तथा लुटपाट गर्ने योजना बनाई बीमा रकम ठगी गर्ने तथा विभिन्न व्यक्तिहरुबाट लिएको ऋण रकमहरु चोरी भएको देखाई जालसाजी गरी फाईदा लिने मनसाय देखियो |
लुटपाट गर्न लगाएका बिनोद सुन चाँदी पसलका संचालक बिनोद सुनार समेत ५ जना व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान गरि रहेको छ भने जानकारी प्राप्त भएको छ।

content ad p2

सम्बन्धित खबर

रसुवास्थित चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा ठूला ढुंगा, ८ कामदारको खोजी जारी

लक्की खबर

भारतीय राजदूत नवीन श्रीवास्तवलाई वीरगञ्जमा बिदाइ

लक्की खबर

देशभरका नदीमा जलसतह बढ्ने, तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

लक्की खबर