Lucky-Khabar_

बजरंगबलीको ९० फिट अग्लो विशाल मूर्तिकोअमेरिकाको टेक्सासमा प्राण प्रतिष्ठा गरिएको छ

७ भदौ, अमेरिका । बजरंगबली हनुमानजीको ९० फिट अग्लो भव्य मूर्ति अमेरिकाको टेक्सास राज्यमा स्थापना गरेको छ । अमेरिकाभर यसलाई सकारात्मक पहलका रूपमा पनि हेरिएको छ। यो मूर्ति अमेरिकामा स्थापित सबैभन्दा अग्लो धार्मिक मूर्तिहरू मध्ये एक भएको छ। स्ट्याच्यु अफ लिबर्टी र पेगासस ड्र्यागनका मूर्तिहरू मात्र यसभन्दा अग्लो छन्, जसलाई अमेरिकी इतिहास र संस्कृतिको प्रतीक मानिन्छ।

content ad p2

मूर्ति निर्माण प्रक्रियामा धेरै महिना लाग्यो र यसमा ठूलो संख्यामा कार्यकर्ता र विज्ञहरूको कडा परिश्रम समावेश छ । हनुमानको मूर्तिलाई ‘स्ट्याचु अफ युनियन’ नाम दिइएको छ ।

टेक्सासको सुगर ल्यान्डस्थित श्री अष्टलक्ष्मी मन्दिरमा बजरंगबलीको विशाल मूर्ति अभिषेक गरिएको छ ।

सम्बन्धित खबर

माईस्थान युवा क्लबको आठौँ गणेश पूजा महोत्सव सांसद कानुद्वारा समुद्घघाटन ,पुजा भव्य रूपमा सुरु

लक्की खबर

हरितालिका तीजमा पशुपतिनाथका चारै ढोका बिहान ३ बजेदेखि खुला हुने

लक्की खबर

गहवा माई रथयात्रा समितिद्वारा वीरगञ्जका १५ विद्यालयका राधा–कृष्ण बनेका बालबालिकालाई शैक्षिक सामग्री वितरण

लक्की खबर