Lucky-Khabar_

एनपीएलको खेल तालिका सार्वजनिक

४ मंसिर,नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)को खेल तालिका सार्वजनिक गरेको छ ।

मङ्सिर १५ गतेदेखि शुरु हुने एनपीएलको फाइनल भने पुस ५ गते शनिबार हुने भएको छ ।

content ad p2


यस्तै खेल तालिका अनुसार उपनिर्वाचनको दिन मङ्सिर १६ गते भने कुनै खेल हुने छैन ।पहिलो खेल विराटनगर किंग्स र जनकपुर बोल्ट्सबीच अपराहन्न १२:१५ बजेदेखि शुरु हुने छ ।

सम्बन्धित खबर

आईसीसी विश्वकप लिग–२: नेपालमा त्रिदेशीय सिरिज सुरु, पहिलो खेलमा नेपाल स्कटल्याण्डसँग पराजित

लक्की खबर

आईसीसी विश्वकप लिग–२ का लागि १५ सदस्यीय नेपाली टोली तयार

लक्की खबर

नेपालको इनिङ: आसिफ र अर्जुनको बलियो साझेदारी

लक्की खबर