Lucky-Khabar_

आशिका तामाङ दुव्र्यवहार गरेको आरोपमा पक्राउ

२ माघ,काठमाडौं ।आशिका तामाङ आफूलाई अभियन्ता बताउने  अभद्र व्यवहार गरेको आरोपमा पक्राउ परेकी छिन् ।

गौशाला प्रहरी वृत्तको टोलीले बुधबार तामाङलाई अभद्र व्यवहारको आरोपमा  काठमाडौंको स्वयम्भुबाट पक्राउ गरेको हो ।

तामाङलाई पक्राउ गर्न प्रहरीले पक्राउ अदालतसँग अनुमति लगेको थियो । अदालतको अनुमतिसँगै उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पछिल्लो समय पशुपति क्षेत्र विकास कोष परिसरमा तामाङले महिला प्रहरीलाई दुव्र्यवहार गरेको विषय सतहमा आएको थियो । तामाङमाथि थप अनुसन्धान भइरहेको छ ।


content ad p2

सम्बन्धित खबर

पर्सागढी–४ मा कंस वध मेला–२०८३ सुरु:प्रमुख अथिति सांसद साहद्वारा उद्घाटन

लक्की खबर

बीरगंजको घण्टाघरमा रास्वपाद्वारा दीप प्रज्वलन गरी भोटेकोशी बाढीका मृतकप्रति श्रद्धाञ्जली

लक्की खबर

वीरगञ्जका Gen-Z युवाहरू राहत सामग्री लिएर रसुवातर्फ प्रस्थान

लक्की खबर