Lucky-Khabar_

बेलायती नेतृ अलेक्स बेकर र बेलायत भ्रमणमा रहेका नेपाली कांग्रेस नेता कोइराला बीच भेटवार्ता

३माघ्,काठमाण्डौ |बेलायती नेतृ अलेक्स बेकर र बेलायत भ्रमणमा रहेका नेपाली कांग्रेस नेता कोइराला बीच  भेटघाट गरेका छन्।

content ad p2

लण्डनस्थित नेपाली राजदुतावासमा भएको भेटघाटमा बेकरसँग कोइरालाले भुपु गोर्खा सैनिकहरुको सेवा सुविधा समस्या, ब्रिटिस एअरवेजको लण्डन – काठमाडौं सिधा हवाई उडान र जलवायु परिवर्तनका कारण नेपालले जुन समस्याका विषयमा ध्यानाकर्षण गराएका छन्।

कोइरालाले भने, ‘जलवायु परिवर्तनका कारण नेपाल संकटमा छ, हिउँ पग्लेर हिमालहरु कुरुप बनिरहेका छन् । जलवायु परिवर्तनका कारण नेपालले जुन क्षति व्यहोरिरहेको छ त्यसका लागि नेपालले क्षतिपूर्ति पाउनुपर्ने र त्यसका लागि बेलायतले सहयोग गरिदिनुपर्छ।’

त्यस्तै भेटमा बेकरले आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि  जनाएकी छन्।

सम्बन्धित खबर

नेकपाले एमालेसँग पार्टी एकता नगर्ने, ‘जनताको आलोचना सुन्न’ गाउँ फर्कने

लक्की खबर

रौतहटमा रास्वपा नेता राम आर्यको भेटघाट, इमानदारिता र विकासमा जोड

लक्की खबर

सरकारी कर्मचारीलाई गाडी किन्न ६० लाखसम्म ऋण, ब्याज शतप्रतिशत सरकारको!

लक्की खबर