Lucky-Khabar_

पर्सा रेडक्रस शाखाको महिला सदस्यमा कडेँल प्यानलका २ जना विजयी

७ फागुन,वीरगञ्ज । नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाको कार्यसमितिको महिला सदस्यतर्फको मतगणना परिणाम अनुसार महिला सदस्यमा कविता खड्का, मूना खनाल, बबिता कुमारी कानु विजयी भएका छन् ।
कविता खड्काले ८३ मत, मूना खनाल र बबिता कुमारी कानुले ७०–७० मत ल्याएका छन् । विरेन्द्रराज कडेँल प्यानलका २ जना महिला सदस्यमा विजयी भएका छन् । ३ जना महिला सदस्य मध्य कविता र बबिता दुवैजना कडेँल प्यानलकै सदस्यहरु हुन् ।

content ad p2

सम्बन्धित खबर

प्रेस काउन्सिललाई स्वायत्त र अधिकारसम्पन्न बनाउने विधेयक अगाडि बढ्यो

लक्की खबर

भ्रष्टाचार मुद्दामा माधव नेपाललाई वारेस राख्न विशेष अदालतको अनुमति

लक्की खबर

इनम प्रकरण : पूर्वप्रधानमन्त्रीका स्वकीय सचिवमाथि अनुसन्धानको सुई

लक्की खबर