Lucky-Khabar_

गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराई पक्राउ

७ जेठ,काठमाडौं । नेपाल सरकार गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराईलाई प्रहरीले पक्राउ गरेको छ।

content ad p2


मंगलबार बेलुकी मात्रै सरुवा भएर गृह पुगेका भट्टराईलाई अख्तियारको टोलीले मन्त्रालयबाटै नियन्त्रणमा लिए लगेको हो।
उनको नेतृत्वमा भिजिट भिसामा गडबडी गरेको उजुरीका उनलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ।

भट्टराई यसअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थल कार्यालयका प्रमुख अध्यागमन अधिकृत थिए।

सम्बन्धित खबर

रसुवास्थित चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा ठूला ढुंगा, ८ कामदारको खोजी जारी

लक्की खबर

भारतीय राजदूत नवीन श्रीवास्तवलाई वीरगञ्जमा बिदाइ

लक्की खबर

देशभरका नदीमा जलसतह बढ्ने, तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

लक्की खबर