Lucky-Khabar_

रास्वपा सांसदहरुको गलामा निलो रिबन

३ असार,काठमाडौं ।रास्वपा सांसदहरुको गलामा निलो रिबन लगाएको छ | प्रतिपक्ष दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदले मंगलबार (असार ३) गलामा निलो रिबन पहिरिएका छन् । निलो रिबन भिरेर उनीहरू संसद् पुगेका हुन् ।

सांसद एवं रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले आफूहरूले संघीय सदनमा निलो रिबन लगाएर ‘मानव तस्करी’को विरोध गरेको बताएका छन् ।

मानव तस्करीविरुद्धको अभियानलाई विश्वव्यापी रूपमा ‘निलो रिबन’को प्रतीकले जनाउने उनको भनाइ छ ।

content ad p2

सम्बन्धित खबर

परराष्ट्रमन्त्री खनाल र फ्रान्सेली राजदूतबीच शिष्टाचार भेट

लक्की खबर

वीरगञ्जमा महिलालाई तीनमहिने सिलाई कटाई तथा ब्युटिसियन तालिम

लक्की खबर

रास्वपा जगरनाथपुर–६ द्वारा शुभकामना आदानप्रदान तथा  जनगुनासो सुनुवाइ कार्यक्रम सम्पन्

लक्की खबर