Lucky-Khabar_

जनमतका दुई सांसदले जनस्वराज पार्टी रोजे

जनकपुरधाम |जनमतका दुई सांसदले जनस्वराज पार्टी रोजेका छन्| जनमत पार्टीबाट अगल भएर बनेको जनस्वराज पार्टीमा दुई जनाले सांसदले हस्ताक्षर गरेका छन्। निर्वाचन आयोग मधेस प्रदेशको कार्यालयमा पुगेर मुख्यमन्त्री सतिष कुमार सिंह र पूर्व मन्त्री त्रिभुवन साहले जनस्वराजमा हस्ताक्षर गरेका हुन्।

content ad p2

उनीहरू सनाखतका लागि निर्वाचन कार्यालय पुग्दा दुईतर्फी झडपको अवस्था सिर्जना भएको थियो। मधेस प्रदेशसभाबाट विश्वासको मत नपाएपछि मुख्यमन्त्री सिंहले राजीनामा दिइसकेका छन्।

सम्बन्धित खबर

पर्सामा शान्ति–सुरक्षाबारे सर्वदलीय बैठक, सद्भाव कायम राख्न आग्रह

लक्की खबर

प्रदर्शनका क्रममाज्यान गुमाएका गणेश यादवका परिवारलाई औरही गाउँपालिकाद्वारा १० लाख रुपैयाँ राहत

लक्की खबर

देवानगञ्ज घटनामा मृतकका परिवार र सरकारबीच ७ बुँदे सहमति

लक्की खबर