Lucky-Khabar_

आउदो चुनावमा पर्सा–४ बाट रमेश रिजाल सर्वसम्मत सिफारिस

राम आर्य
बिरगंज | नेपाली कांग्रेस पर्सा क्षेत्र नं–४ ले आगामी निर्वाचनका लागि उम्मेदवार सिफारिस सूची सार्वजनिक गरेको छ।

content ad p2

क्षेत्रीय समितिको बैठकले प्रतिनिधि सभा प्रत्यक्षतर्फ रमेश रिजाललाई सर्वसम्मतरूपमा एकल उम्मेदवारका रूपमा सिफारिस गर्ने निर्णय गरेको हो। रिजाल यसअघि पनि यही क्षेत्रबाट विजय हासिल गरिसकेका छन्।

यस्तै, समानुपातिकतर्फ वृहस्पतिकृष्ण श्रेष्ठ र सुजातादेवीको नाम सिफारिस गरिएको क्षेत्रीय सभापति श्रीकान्त यादवले जानकारी दिए।

सम्बन्धित खबर

इनम प्रकरण : पूर्वप्रधानमन्त्रीका स्वकीय सचिवमाथि अनुसन्धानको सुई

लक्की खबर

परराष्ट्रमन्त्री खनाल र फ्रान्सेली राजदूतबीच शिष्टाचार भेट

लक्की खबर

वीरगञ्जमा महिलालाई तीनमहिने सिलाई कटाई तथा ब्युटिसियन तालिम

लक्की खबर