Lucky-Khabar_

प्रहरी प्रधान कार्यालय नक्सालले गरेको ५०९ जना प्रहरी निरीक्षकको सरुवा सुची सहित :पर्साका ६ प्रहरी निरीक्षकको सरुवा

सरुवा हुनेहरूमा मानव स्रोत व्यवस्थापन शाखाका प्रहरी निरीक्षक अमृतबहादुर बस्नेत सीआईबीको बैंकिङ कसुर अनुसन्धान शाखा, लाजिम्पाटमा, अपराध नियन्त्रण तथा अनुसन्धान शाखाका शैलेन्द्रकुमार खड्का इलाका प्रहरी कार्यालय धनौरा ढोडरी, बर्दियामा तथा शान्ति सुरक्षा तथा प्रहरी कार्य शाखाका रवीन्द्र अधिकारी जिल्ला प्रहरी परिसर ललितपुरमा सरुवा भएका छन्।

त्यस्तै, इलाका प्रहरी कार्यालय ठोरीका प्रमुख अविनाश अधिकारी बागमती प्रदेश प्रहरी गण, हेटौँडामा सरुवा भएका छन् भने प्रकाश थापाको दरबन्दी इलाका प्रहरी कार्यालय सिमरामै कायम गरिएको छ।

insp_28 (1)

 

content ad p2

सम्बन्धित खबर

उपचारको बहानामा बिरामी रेफर गरे कारबाही हुने, उदयपुर अस्पतालको चेतावनी

लक्की खबर

इप्रका पोखरियाद्वारा ३७० केजी गाँजा बरामद, संलग्न व्यक्तिको खोजी तीव्र

लक्की खबर

रास्वपाको पहिलो महाधिवेशनमा करिब ४ करोड खर्च हुने अनुमान

लक्की खबर